नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक लगानी कोष (सीआइटी)को कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका कार्की ४ वर्षको लागि कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।