प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्।

भैरहवाको सिद्धार्थनगर रंगशालामा बिहान ९ बजे गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सवा ९ बजे बागमती प्रदेश र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

हिजो सुरु भएको प्रतियोगितामा मधेस प्रदेश, लुम्बिनी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन्। राउण्ड रोविन लिगका आधारमा सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।