ललितपुरको सीडीओमा श्रेष्ठ र प्रहरी प्रमुखमा एसएसपी खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  लतिपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा तुलसीबहादुर श्रेष्ठको सरुवा भएको छ । बालकुमारी घटनापछि तत्कालीन सीडीओ रुद्धप्रसाद पण्डित गृह मन्त्रालय तानिएका थिए । त्यसपछि रिक्त भएको सीडीओमा गृह मन्त्रालयले मन्त्रालयको आन्तरिक महाशाखामा कार्यररत श्रेष्ठलाई पठाएको हो । 

यस्तै बालकुमारी घटनापछि तत्कालीन ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धीविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएपछि सो रिक्त स्थानमा एसएसपी शेखर खनालको सरूवा गरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।