काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट एक जना थुनुवा फरार भएका छन्। ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।
अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ।
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट एक जना थुनुवा फरार भएका छन्। ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।
अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
DOIB Reg. No.: 2295/077/78
Chairperson : Dipak Ghimire
Editor : Laxmi Ghimire
Comment