ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार बढेको सुनचाँदीको भाउमा बुधबार सामान्य गिरावट आएको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा २ सय र चाँदी १० रूपैयाँ घटेको छ।

बुधबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख २० हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार र सोमबार प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँमा स्थिर मूल्यमा मंगलबार ५ सय बढेको थियो।

चाँदी चार दिनदेखि तोलाको १४ सय ५५ मा स्थिर रहेर मंगलबार ५ रुपैयाँ बढेर कारोबार मूल्य कायम थियो। १० रुपैयाँ घट्दा बुधबार प्रति तोला १४ सय ५० रुपैयाँ भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।