सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको दोस्रो दिन चाँदी पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।