प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी ५ अर्ब कायम गर्न १७ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो र

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छ । प्रभु र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भएर प्रभु महालक्ष्मीको नामबाट एकीकृत कारोबार गरेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।