काठमाडौं । आज बस्ने भनिएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सरेको छ।
बैठक अब पुस ४ र ५ गते बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार केही सचिवालय सदस्य देश बहिर रहेका कारण बैठक सरेको हो।
संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको खतिवडाले बताए।
Comment