रोयल इनफिल्डको ‘हन्टर ब्रेकफाष्ट राइड’ आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रोयल इनफिल्डको “हन्टर ब्रेकफाष्ट राइड” आयोजना भएको छ ।

निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले आन्तरिक टुरीजम प्रर्बधन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड “हन्टर ब्रेकफाष्ट राइड” कार्यक्रम आयोजन गरिएको हो ।

यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride, ठाऊ संरक्षण एवम् प्रबर्धण गर्नु रहेको छ ।

मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्साल बाट सुरु भएको यो राइड रोयल इन्फिल्ड सोरुम देखि दरबार मार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटि, सोल्टिमोड, कंलकी, हुदै कालुपाण्डे हिल सम्म सम्मको रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।