नेको इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश नबाँडी सञ्चित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । कम्पनीले आव २०७०/७१ यता सेयरधनीलाई नियमित लाभांश दिँदै आएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।