यी हुन् निर्धन उत्थान लघुवित्तको ऋण नतिर्ने ११० जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ऋण नतिर्ने ११० जना ऋणीको निर्धन उत्थान लघुवित्तले नाम सार्वजनिक गरेको छ । कम्पनीले समयमै ऋण नतिर्दा ऋणीको नाम सार्वजनिक गरेको हो ।

धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकम समेत संस्थासंगको समय–समयमा तिर्न बुझाउनु पर्ने थियो ।

ऋणीहरु भने समय मै रकम नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लघन भएकोले पटक पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत बेवास्ता गरेको कम्पनीको भनाइ रहेको छ । अबको ३५ दिने भित्र ऋण भुक्तानी गर्ने भनेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।