युनिलिभरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले मंसिर २६ गतेका लागि साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश दिन मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभाले करसहित १५८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ भने उक्त आवको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने प्रस्ताव रहेको छ । सभा, होटल याक एन्ड यती, दरबारमार्गमा काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।