सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, गत शुक्रबार एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।