बिहीबार अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउन ट्राफिक प्रहरीको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

भोलि राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन्।

सोही प्रदर्शनले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न हुने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन अनुरोध गरेको हो। उक्त प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।