आज २०८० मंसिर ६ गते बुधवार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० मंसिर ६ गते, बुधवार, २२ नाेभेम्बर २०२३। कार्तिक शुक्लपक्ष दशमी तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १३ः२६ बजेपछि मीन।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,

दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अचल सम्पत्ति पनि हात पर्ला । बोल्दा ख्याल गर्नुहोला। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन सामान्य राम्रो छ। बोलीको प्रभाव पनि बढ्नेछ । प्रेममा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन राम्रो छ । पुराना रोगबाट छुटकारा मिल्नेछ। अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रसन्नता बढ्नेछ।

 दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ । अचानक लाभ हुनेछ।

आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ । झुठा आरोप लाग्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।