सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज सोहि मूल्यले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी आज तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।