हिमालयन रि इन्स्योरेन्सको आइपीओ रोक्न सार्वजनिक लेखा समितिले निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको आइपीओ रोक्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

नेपाल धितोपत्र बोर्डलाई लेखा समितिले तत्कालका लागिका लागि हिमालयन रिको आइपीओ रोक्न भनेको हो ।

समितिले बोर्डसँग स्पष्टिकरण समेत माग गरेको छ। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेका कम्पनीहरुको बारेमा नियामक निकाय बिमा प्राधिकरण र धितोपत्र बोर्डसँग स्पष्टिकरण मागेको हो ।

एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन बोर्डलाई समितिको निर्देशन छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।