होटल फरेष्ट इनले आईपीओ जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । 

कम्पनीले निष्कासन अनुमतिका लागिक कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिउको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।