कलाकार प्रकाश घिमिरेको स्वास्थ्य सुधारोन्मुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं ।  घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार आएको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत ६१ वर्षीय घिमिरे  कुराकानी गर्न थालेका छन्। 

उनी कात्तिक १० गते घर नजिकै पहरामा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए। उनको टाउको र छातीमा गम्भीर चोट लागेको छ।   घिमिरेको पछिल्लो फिल्म पशुपति प्रसाद २: भष्मे डन अहिले प्रदर्शन भइरहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।