दोलखामा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा ।  दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । भने ६ जना घाइते भएका छन् ।

बा १४ च ८९३४ नम्बरको जिप बिगु गाउँपालिका – २ ओराङमा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमाया तामाङ रहेको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

घुम्ती काट्ने क्रममा जिप दुर्घटना भएको बताइएको छ । दुर्घटना घाईते भएका छ जनाको स्थानीय सिंगटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।