त्रिकोणात्मक टि-ट्वान्टी आई सिरिजमा नेपालले आज हङकङसँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजमा आज बिहीबार नेपालले हङकङसँग खेल्दैछ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो। खेल बिहान ११ बजे सुरु हुने तालिका छ।

पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो। सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन्। सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।