राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले दसैं, तिहार,छठलगायतका पर्वको अवसरमा पाँच प्रतिशत छुट दिने भएको छ ।

बैंकले आगामी कात्तिक मसान्तसम्ममा भुक्तानी गर्ने सम्पूर्ण ऋणीलाई सवै प्रकारको ब्याज भुक्तानी रकममा पाँच प्रतिशत छुट दिने बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।