शेयर बजारमा दोहोरो अंकको सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक १३.१८अंकले बढेर १८६४। ६२ विन्दुमा झरेको हो ।

यसदिन २८९ कम्पनीको १ अर्ब ८ करोड ८४ लाख ३७ हजार ८६० रुपैयाँ बराबरको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा भारी गिरावट भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटाको परिसूचक घटेको छ भने अन्य सबैको बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।