डीडीसीले घटायो दुग्ध पदार्थको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध पदार्थ (दूध, पनिर, दही, नौनी, बटर, घिउ, मिठाई चिज, फ्रेस मिल्क) को मूल्य घटाएको छ।

जसअनुसार प्रतिलिटर ९७ रुपैयाँ पर्ने स्टाण्डर्ड दूधको मूल्य २ रुपैयाँ घटाएर ९५ रुपैयाँ राखिएको छ।

त्यसैगरी दहीको प्रतिलिटर २० रुपैयाँ, नौनी प्रतिकेजी १०० रुपैयाँ, घिउ प्रतिलिटर १०० रुपैयाँ, मिठाईमा प्रतिकेजी १० रुपैयाँ, याक चीज ५ सय ग्राममा ६० रुपैयाँ छुटको व्यवस्था गरिएको छ। फ्रेस मिल्क २०० एमएल बोतलमा ५ रुपैयाँ छुट गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।