कतिमा हुँदैछ विदेशी मुद्राको काराेबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । हाज डलर एकको खरिद दर १३२ रूपैयाँ ९३ पैसा र बिक्री दर १३३ रूपैयाँ ५३ पैसा कायम छ । युरो एकको खरिद दर १३९ रूपैयाँ ७२ पैसा र बिक्री दर १४० रूपैयाँ ३५ पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ४४ पैसा र बिक्री दर १६२ रूपैयाँ १७ पैसा तोकिएको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४६ पैसा र बिक्री दर ३६ रूपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।