एप्पलको ग्राउन्डब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एप्पलको ग्राउन्ड ब्रेकिंग आईफोन १५ सिरिज अब नेपालमा उपलब्ध भएको छ।

नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी)ले आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको हो।

आईफोन १५ को मुख्य विशेषताहरू:

अत्याधुनिक प्रविधि

क्रान्तिकारी क्यामरा प्रणाली

पातलो र आधुनिक डिजाइन

कम्पनीले ग्राहकलाई कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन दिने भएको छ। साथै २० वाटको एडाप्टर समावेश र एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू पनि अगाडी सारेको छ।

ग्राहकहरुलाई आईफोन १५ स्वामित्व अनुभव बृद्धि गर्न आकर्षक सुविधाहरू कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी, एक पटकको, प्रतिस्थापन, २०(वाटको एडाप्टर समावेश, एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई सेवा उपलब्ध रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।