नेशनल हाइड्रोपावरको सेयर सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको सेयर सूचीकृत भएको छ ।

बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको सेयर सूचीकृत भएको हो ।

साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले कुल २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।