सुनचाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।