दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोलखाको सिंगटीबाट प्रहरीले चार किलो तस्करीको सुनसहित तीन जनालाई पक्राउ गरेको छ। 

उनीहरु बुधबार राति समातिएको प्रहरीले जनाएको छ। उनीहरूले तिब्बती सीमा लामाबगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ। सो नाका चीन सरकारले गत साता मात्र खुलाएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।