नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ यू -१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बुधबार घरेलु मैदान दशरथ रंगलशालामा भारतसँग नेपाल टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको हो । । 

निर्धारित समयमा दुवैले १-१ गोलको बराबर खेलेका थिए  । अब भारतले फाइनलमा पाकिस्तानसँग भिड्नेछ। पाकिस्तानले बुधबार नै भएको खेलमा भुटानलाई पराजित गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।