दीपेन्द्रले बनाए अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतकको विश्व कीर्तिमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । 

ऐरीले कहिल्यै नतोडिने विश्व कीर्तिमान कायम गरेका छन् । मात्र ९ बलमा अर्धशतक पूरा गर्दै उनले टी-२०आईमा सबैभन्दा तीव्र गतिमा अर्धशतक बनाउने कीर्तिमान आफ्नो नाम गरेका हुन् ।

एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।