‘जनता देशमा पैसा नभएर हैन काम नपाएर विदेशीन बाध्य छन्’ -अध्यक्ष दिनेश श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका नवनिर्वाचित अध्यक्ष दिनेश श्रेष्ठले जनता देशमा पैसा नभएर हैन काम नपाएर विदेशीन बाध्य भएको बताएका छन् ।

आज नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, “सरकारले करको शीर्षक बढाउँदा कर  विचलन भएको छ । करको दर कम भए विचलन कम हुन्छ” । साथै उनले सरकारले शक्तिको भरमा पार्किङ हटाएको समेत बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।