अनु अधिकारीको ‘तिम्रो मन त सुनको महल…’ बजारमा (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनु अधिकारीको नयाँ गीत ‘तिम्रो मन त सुनको महल मेरो खरैकोे’ बोलको गीत सार्वजनिक भएको छ । अनु अधिकार यूवटुव च्यानल मार्फत सार्वजनिक गीतमा शंकर अधिकारी शब्द र संगीत बबुल गिरीको रहेको छ ।    

 ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतमा धन बहादुर गिरी एरेन्ज गरेको छन् भने मिक्सिङ्ग भने नरेश बीसी गरेका छ्न् ।

नेपाली गजल शैलीमा सार्वजनिक गीतमा मायाको भाव धनसम्पतिसँग अल्मलिएको देखाउन खोजिएको छ ।  यस अघि अनु अधिकारीको ‘आउ है कान्छा’ सार्वजनिक भएको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।