विद्यालय शिक्षासम्बन्धी विधेयक : कर्मचारीका के-के कुरा समेटिए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसद्मा दर्ता भएको संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका विषय समेटिएको छ ।

विद्यालय कर्मचारीको तलबको विषय समेत यसमा समेटिएको छ । विद्यालय कर्मचारीको तलबकोे अधिकार स्थानीय तहलाई दिइएको छ भने तलब कम्तीमा सरकारले तोकेको न्युनतम पारिश्रमिक दिनुपर्ने उल्लेख छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।