देउवाले तोके १५ केन्द्रीय विभागका प्रमुख, गुरु बराललाई आपूर्ति विभागको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ केन्द्रीय विभागका प्रमुख तोकेका छन्। कांग्रेसको विधान २०१७  (संशोधन सहित( को धारा ३७ (१) (ग) बमोजिम देउवाले विभागका प्रमुख तोकेका हुन्।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न नेताहरुलाई निम्न विभागमा मनोनयन गरिएको छ।

 

१ कृष्णचन्द्र नेपाली पोखरेल – प्रदेश समन्वय विभाग

२ पुष्पा भुसाल – महिला विभाग

३ चिनकाजी श्रेष्ठ – उद्योग तथा व्यापार विभाग

४ किरण यादव तराई – मधेश समन्वय विभाग

५ योगेन्द्र चौधरी – थारु विभाग

६ गेहेन्द्र गिरी – जेष्ठ नागरिक समन्वय विभाग

७ आङ्गेलु शेर्पा – पर्यटन विभाग

८ डा रणबहादुर रावल – गैरसरकारी संस्था समन्वय विभाग

९ दिलमान पाख्रिन – आदिवासी/जनजाति विभाग

१० प्रकाश रसाइली स्नेही – वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग

११ रंगमती शाही – पिछडिएको क्षेत्र विभाग

१२ गुरु बराल – आपूर्ति तथा उपभोक्ता विभाग

१३ नानु बास्तोला – जिल्ला सम्पर्क समिति समन्वय विभाग

१४ मदनकृष्ण श्रेष्ठ – अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग

१५ सीता थपलिया (उर्मिला) – उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।