राम्रो काम सहन नसकेर गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् : प्रधानमन्त्री दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेको कामबाट विपक्षी दलहरु विक्षिप्त भएको टिप्पणी गरेका छन् ।

आइतबार माओवादी केन्द्र निकट वुद्धिजिविहरूको संगठन नेपाल वुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकमा उनले सरकारले गरेका राम्राकाम बाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको बताए ।

उनले भने,‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएरका छन् । उनीहरूले माओवादी पार्टी,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । त्यसलाई चिर्न वुद्धिजीवी संगठनले महत्त्वपूर्ण रोल खेल्नुपर्छ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।