अब एनसेलबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब एनसेलको नम्बरबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ ।

यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बरमा फोन गरेर गुनासो टिपाउन मिल्ने सुविधा भएकोमा अव एनसेलबाट पनि मिल्छ । एनसेलको नम्बरबाट समेत हेलो सरकारको टोल फ्री नम्बर ११११ मा कल गरेर आफ्नो गुनासो टिपाउन सकिने छ।

नागरिकहरुको समस्या, गुनासोलाई सम्बोधन गर्न सरकारले ‘हेलो सरकार’ संचालन गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।