एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ।

पार्टी केन्द्रीय कार्यालय  च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा  दिउँसो १२ः४५ बजे  पत्रकार सम्मेलन आयोजना गरिएको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए।  

विष्टका अनुसार संसदको गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरु सार्वजनिक गर्ने कार्यक्रम छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।