फिफा महिला विश्वकपः आज क्वार्टरफाइनलका अन्तिम दुई खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा शनिबार क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

नेपाली समयअनुसार दिउँसो पौने १ बजे सनकर्प स्टेडियममा शुरु हुने खेलमा घरेलु टोली अस्ट्रेलिया र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।दिउँसो सवा ४ बजे स्टेडियम अस्ट्रेलियामा इङ्ल्याण्ड र कोलम्बिया आमनेसामने हुनेछ।

यसअघि शुक्रबार भएका खेलमा जित निकाल्दै स्पेन र स्वीडेन सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनल खेल अगष्ट १५ र १६ मा हुनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।