मदन पुरस्कार : उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मदन पुरस्कार २०७९ का लागि छनोट भएका पुस्तकको सूची सार्वजनिक गरेको छ।

 मदन पुरस्कार गुठीले बुधबार विज्ञप्ति निकालेर पाँच  पुस्तकको सूची सार्वजनिक गरेको हो।

सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घरलाई श्रेष्ठ पाँचको सूचीमा राखिएको छ।

यिनै पाँच कृतिमध्ये एकलाई सर्वोत्कृष्ट कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिनेछ। हाल मदन पुरस्कारको राशि चार लाख रूपैयाँ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।