शिद्धबाबामा जिपमाथि पहिरो खस्यो, तीनजना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी  ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिरनजिकै सोमबार बहिान जिपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु२च २८४९ नम्बरको जिप पहिरोमा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । 

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सडक हाल सञ्चालनमा नै रहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।