शिक्षा ऐनको मस्यौदामा शिक्षक र कर्मचारीका समस्या हल गरिएको छ : शिक्षासचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकको मस्यौदामा शिक्षकको सेवासुविधा निजामती सरह र विद्यालय कर्मचारीलाई दरबन्दीमा प्रस्ताव गरिएको बताएका छन् ।

प्रवक्ता शर्माले मंगलबार साे कुरा बताएका हुन् ।

विधेयकले संविधानका एकल अधिकार, साझा अधिकारका अनुसूचीका विषय खुलाइएको उनले बताए ।

शिक्षक सेवा आयोगको कार्यसंरचना, विद्यालय शिक्षकको सेवा शर्त सुविधा निजामती, विद्यालय कर्मचारीको समस्या हल गरिएको पनि उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।