महानगरले भन्यो-‘केहीदिन फोहोरको व्यवस्थापन आफै मिलाउनू’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ललितपुर महानगरपालिकाले नगरवासीलाई  घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण   यस्तो अपिल गरेको हो । ‘आ–आफ्नो घरवाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाछुट्टै घरभित्र नै विभाजन गरौं र फोहोर लैजाने गाडी नआएसम्म आफ्नो घरको फोहोर बाहिर ननिकालौं,’ सूचनामा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।