‘रड एंकरिङ’ गरेर जिलिङको पहिरो नियन्त्रणको काम गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  ‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालयमार्फत विस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत जिलिङमा ‘रड एंकरिङ’ गरेर पहिरो नियन्त्रणको काम गरिँदै । 

सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्कामार्फत रु ३३ करोड ७३ लाखमा नुवाकोटको जिलिङ र तिरतिरे भीर तथा धादिङको गल्छीमा पहिरो नियन्त्रणको काम भइरहेको छ ।  तस्वीर : रामहरि न्यौपाने / रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।