बर्खायाममा फैलिने रोगका औषधि अभाव हुन नदिने, मौज्दात विवरण बुझाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । औषधि व्यवस्था विभागले बर्खायाममा फैलिन सक्ने रोगका लागि औषधि अभाव हुन नदिन विवरण माग गरेको छ ।

आइतवार सूचना जारी गर्दै उद्योगी र आयातकर्तालाई आफूसँग भएको औषधिको मौज्दात विवरण यही असार २२ गतेभित्र बुझाउन निर्देशन दिएको हो ।

विवरण विभागको ‘गुगल अनलाइन फर्म’मार्फत अपडेट गराउन सकिनेछ । आउँदो महिनादेखि भने हरेक अन्तिम शुक्रबार विवरण पठाउनुपर्ने विभागले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।