राष्ट्रपति पौडेल अस्पताल भर्ना, १२ घण्टासम्म चिकित्सकको निगरानीमा रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

मंगलबार बिहान गंगालाल हस्पिटलमा फलाे अपको लागि भर्ना भएका हुन् । पौडेललाई १२ घण्टासम्म चिकित्सकको निगरानीमा राखिने छ ।

राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ। राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।