नेपाल प्रहरीका २२ एसपीको पदस्थापन, कसले पाए कहाँको जिम्मेवारी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ। जेठ ५ गतेको गृह सचिवस्तरीय बैठकबाट एसपीमा बढुवा भएकाहरूलाई प्रहरी प्रधान कार्यालयले सोमबार जिम्मेवारी प्रदान गरेको हो। 

पदस्थापन हुनेहरूमा गौतमकुमार केसी, वसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रवीन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्ती मगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी र भावेश रिमाल रहेका छन्। 

यसैगरी सन्तोष आचार्य, नारायणप्रसाद चिमोरिया, कुमुद ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेलको पनि पदस्थापन भएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।