भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि जित्न सफल भएका हुन्।

विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका थिए। सुब्बाले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन। फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी,प्रविशा अधिकारी र  मिलन नेवार  कोचका रूपमा रहेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।