कर्णाली , सुदूरपश्चिम र मधेस प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय पुँजी पलायनलाई कडाईका साथ लागु गरिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आथिर्क वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसतो जनाएका हुन् । 

त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा मानव विकास सूचाकांकमा पछि परेको प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने नीति तय गरेको छ।  

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ। 

 ‘प्रस्तुत नीति तथा कार्यक्रममा मानव विकास सूचकांकमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्रथमिकतामा राखी त्यसअनुरुप स्रोत-साधन परिचालन गरिनेछ,’ सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।