सांसद रायमाझीलाई तीन दिन हिरासत राख्‍न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेबाट निलम्बित सचिव टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार राति पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

प्रहरीले उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आइतबार राति काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।